काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलाले मुलुक ठूलो दुर्घटनाबाट बचेको बताएका छन्।
सर्वोच्च अदालतको फैसलापछि प्रतिक्रिया दिँदै पौडेलले भने,‘सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’
सत्यभन्दा माथि शासक हुन नसक्ने पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।